Categories: बाल कथा

“प्रसाद”

वसन्त पञ्चमी विशेष

राेशन पराजुली
बरगाछी,धरान्

“उठ अबेर भै सक्याे”! आङ्ग तान्दै सानेले आवाज नसुने झैँ गरि दिदी तर्फ हेर्याे। मनु मुसुँक्क मुस्कुराउँदै मायाका भावमा केही भन्दै थिई। उसले निमेसभरमै गालामा च्वाप्प म्वाई खायाे। उनले पनि निधारमा चुमिन्। “नानीहरु उठेनन् रमा”? छाेरा छाेरीका माया देखेर उनका आँखा रसाएका थिए। प्रतिउत्तरमा उनी श्रीमान् तर्फ फर्कदै, ग्वाम्म अङ्गालाेमा वेरिदै हिक्हिकाइन्! कस्ताे केटाकेटी झैँ भएकी तिमी पनि ? किन नहुनु ? उता हेर्नुस त, “सरस्वती देवीवाट प्राप्त हाम्रा गुरु दक्षिणा”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

49 minutes ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

60 minutes ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

1 hour ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

1 day ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

1 day ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago