Categories: कविता

“सरस्वती माता”

सरिता पराजुली
चन्द्रागिरि-१५काठमाडाैं

मनकाे दीयाे तिमी बाल्छ्याै
सरस्वती माता
तिमीसँग गहिराे छ
हाम्राे पनि नाता।
अन्धकार हटाएर
ज्ञान सिकाउने
भविष्यका कर्णधार
तिमी बनाउने ।
ब्रह्मा विष्णु महेश्वरले
गर्छन् तिम्रै भक्ति
तिमीमा छ यति ठुलाे
अहाे!दैवी शक्ति ।
काेइलीकाे मिठाे बाेली
सबै लठ्ठ पर्छन्
काँकाँ गर्ने काग देखे
तिनै अाँखा तर्छन् ।
कमलकाे फूलमा बसी
बीणा बजाउने
मिठा मिठा संगीत भर्दै
धुन सुनाउने ।
हामी साना साना नानी
गर्छाैं तिम्रै भक्ति
पढी लेखी असल बन्छाैं
देऊ माता शक्ति ।

 

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

16 minutes ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

1 day ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

1 day ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago