;/:jtL k"hf ;'g;/L, !@ df3 M a;Gt k~rdLsf lbg laxLaf/ ;'g;/Lsf] Og?jfl:yt Ps ljBfnodf ;/:jtL k"hf ub}{ ljBfyL{ . tl:a/ M gjLg u8tf}nf÷/f;;
प्रेम पुन मगर
सधैँ नास्तिक व्यवहार गर्ने रामबहादुरलाई देखेर राममायाले आश्चार्य मान्दै सोधिन्। ” आज सरस्वती देवीको सामु नतमस्तक देख्छु त ! तपाईँलाई के भयो हँ ..?”
“मलाई केही भएको छैन छोरी रिनाको लागि हो।” उनले भने।
” ए ! हाम्री छोरीले राम्रोसँग विद्या आर्जन गरुन् भनेर माग्नुभएको हो ?” राममायाले खुशी हुँदै सोधिन् ।
“होइन। त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा मागेँ।” उनको उत्तर आयो।
राममायाले अड्कल काटिन्। ” त्यसोभए राम्रो दुलहा पाऊन् भनेर माग गर्नुभएको होला ?”
“त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा मागेको छु।” उनको जवाफ सुनेपछि राममायाके अझै सोधिन् । ” त्यो के कुरा हो?”
“अरु बोलिरहेको समयमा बिचमै बोल्ने यिनको बानी सुध्रियोस् प्रमेश्वरी! भनेर मागेँ नि।” उनले आफ्नो कुराको बिट मारे।
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…
शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…