Categories: कविता

“फाेहाेर”

पुण्यप्रासाद घिमिरे
बैत्यश्वर-६, दाेलखा

फाेहाेर पिंढी दैला,
प्लाष्टिकका थ‌ैला।
झिंगाकाे भुनुनुनु,
राेग व्याधी फैला।

हात खुट्टा मैला,
लिखा सेता कैला।
जाऊ साथी जाऊ,
नुहाई आऊ पैला।

नङ लामा लामा,
फा‌हाेरै छ जामा।
मावलमा जाँदा,
रिसाउँछन् मामा।

आफ‌ै साेचाैं साथी,
सफा बस्दा जाती।
नाना राेग लाग्छ,
फाेहाेर हुन्छ घाती।

सारथि बाल पत्रिका

Recent Posts

छात्रवृत्ति

सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…

17 hours ago

“हाम्रो अधिकार”

धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…

17 hours ago

धौ बजी

जानकी कर्माचार्य हरिसिद्धि, ललितपुर "ए मस्त ! धौ बजी कावाँ । ( ए बच्चाबच्चीहरू !…

18 hours ago

कृष्ण जन्माष्टमी

रामशरण न्यौपाने"पाँचघरे" अत्याचारमा कृष्ण जन्मे कंसको कारागारमा।१। कृष्ण तातैमा पुगे नन्दबाबाको घर रातैमा।२। देखे साराले…

18 hours ago

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

2 days ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

2 days ago