दुर्गा पौडेल
देशरुपी फूलबारीका
हामी अनेक फूल
भाषा अनेक भेष अनेक
मिलेका छाैँ खुब।
गर्दैनाैँ है हामी कैल्यै
एक अर्काकाे लालच
पाखुरीकाे बलमा खान्छाैँ
गरि खेतमा मलजल।
गरे काम सुन फल्छ
आफ्नै खेत् बारीमा
आफ्नै पाैरख खाएर नै
रम्छाैँ फूलबारीमा।
बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…
आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…