cat hunting a mouse in the house.
मोक्ष खतिवडा
“आमा त्यो बिरालाको छाउराले के मारेर ल्याएछ , हेर्नुन!”
छोरी घर भित्रबाट निस्कँदै आमालाई सुनाई । ‘ अब मैले के गर्नु त ? ‘ आमाले झर्कदैँ भनिन्।
“ए आमा कत्रो ठूलो मुसो ! उता हेर्नु त , उसको आमा बुढी भएर चुपचाप बसी राखेकी देखिन्छे, हेर्दाहेर्दै त्यहाँ पो लगेर खान छोडिदियो । ऊ चैँ पर बसेर हेर्दैछ, अचम्मै लाग्यो मलाई त। मान्छेको भन्दा धेर दया त पशुमा पो हुँदो रहेछ, अनि बुद्धि र ज्ञान पनि उस्तै धेरै।” आमा तर्फ हेर्दै भनी।
“पशुको मन भित्र यस्तो ज्ञान , दया छ । मानिसले भए वृद्धाश्रम खोजी गरेर उतै पुऱ्याइ सक्थे।”
बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…
आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…