सृजना घिमिरे ढकाल
सितापाइला,काठमाडौं

“हैन म चाँहि तिम्रो गाँउको भाग्य खोल्न आउँदैछु, मेरो स्वागत सत्कार गर्न छोडेर तिभी चैं कता ?”
सडकले छाती फूलाउँदै, शहर झर्दै गरेको बटुवालाई सोध्यो।
हो नी, सडक नै हाम्रो समृद्धीको बाटो हो भन्ने लागेको थियो तर हामी गरीब दुःखी किसानको हैन ,धनाढ्‌य ब्यपारीहरुको मात्रै रहेछ। “भारी बोक्ने भरियाको रोजी रोटी छैन। स-साना छेउ छाउका चिया पसलेको पसल नै सूक्यो। बारीमा लगाएका मौसमी फलफूल , सागपातले भाऊ पाउँछ भन्ने लागेको थियो बिचौलीयाको बिचैमा फस्यो। स्थानीय सीप डोको ,डालो गुन्द्रीको ठाँउ प्लास्टिकले लियो।” कमाइ गरी खाने बाटो नभए पछि भाग्य मात्र खुलेर के गर्ने ? त्यसैले शहर जाँदैछु काम खोज्न। भाग्यका धर्साहरु निधारमा खुम्चाउँदै, परिवारको पालन पोषण कसरी गर्नु भन्ने पिरले थिचिएको बटुवाको यस्तो कुरा सुनेर, सडक सोचमग्न भयो।
“गाउँ गाउँमा पुगेर विकासको लहर ल्याउछु भनेर हिँडेको त गाउँलेको रोजी रोटीनै खोसेछु कि क्या हो ………….?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शत्रु

बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…

6 hours ago

“गुण”

ह्रदय लेकाली बोल्दैन लाटो जब बोल्न थाल्छ ढुङ्गा र माटो पनि बोल्छ थाल्छ त्यो जून…

7 hours ago

“विद्यार्थीहरूप्रति”

आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…

7 hours ago

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

1 day ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

1 day ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

2 days ago