मीरा काफ्ले पोखरेल
आउ साथी वसेर
हेरौं फुटवल खेल
विद्यालय को मैदानमा
खेलिदैछ खेल
गोलो हुन्छ फूटवल
खुट्टा ले हान्ने हो
गोल लाउन नदिन
हातले समाउने हो
आउ साथी……
किप्पर दाइ चङ्ख छन
हेरिरहन्छन
खेलाडी झन दङ्ग छन
छक्याइ रहन्छन
आउ …….
छेउ छाउ नजाउ
गोलले लाग्दछ
पर वाट हेरेमा
ज्ञान जाग्दछ
आउ साथी…….।
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…