पुण्यप्रसाद घिमिरे
बैत्यश्वर ६, दाेल
मादलुकाे तालसँगै, म त नाँचिदिन्छु
दायाँबायाँ अघिपछि, कम्मर भाँचिदिन्छु।
कागजलाई पट्याउँदै, राम्रा ओरिगामी,
नाप्दै काट्दै तुल ताेरण झुम्का किरिगामी।
खाेया जाेड्दै भ्यूटावर, फल माटाेबाट,
खाली बस्न मनै छैन, गर्छु फटफट।
बाजा भेटे बजाउँछू, फूल सजाउँछू,
सिर्जनालाई हेर्दै हेर्दै, ताली बाउँछु।
कागज र पात उनी, आहा फिरफिरे,
के के बन्छ के के भन्छ, चित्र किरमिरे।
कागज भूस गेडागुडी, काेलाज रिमिझिमी
म त यस्तै काममा व्यस्त, के गर्दै छाै तिमी।
आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र…
लक्ष्मी बडाल घाम लाग्यो झुल्केर, फूल हाँस्यो फक्रेर, चराले गीत गाउँदा, नानी उठिन् हर्षेर! हात…
कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…
View Comments
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.