उद्धव प्याकुरेल
बुरुस किनिदिनुस् आमा
दाँत माझ्नु छ
सफा सेता दाँत पार्छु
देखाई दाज्नु छ ।
काइकाेरी गर्नलाई
काइँयाे किन्नु छ
सफा नाना लगाएर
घुम्न हिँड्नु छ ।
टिँटि हुइँ आयाे भने
बाटाे छाेडनु छ
घाम चर्के पानी दर्के
छाता ओड्नु छ ।
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…