Categories: बाल कथा

“बेठी छ”

राेशन पराजुली
बरगाछी,धरान

बिहानै देखि ऊ प्रफुल्ल भैरहेकाे थियाे । आज घरमा खुशीकाे माहौल छाएकाे थियाे। उसकाे बालशुलभताले चन्चलता देखाउँदै गर्दा एक्कासी आकाश गड्गडायाे। आँगनमा उभिएर आकाश नियाँल्दा बादल अनेकौँ बिम्ब दर्साउन मग्न देखिदै थियाे। उस्ले तिनै बिम्बमा आफ्ना बाआमाका आकृति देख्याे र तप्प आँसु चुँहायाेँ। बाआमा भन्दै चिच्याउँदा एक्कसी घनघाेर बर्षात भयाे र निथ्रुक्क भिज्याे। ” भिज्नु हुन्न बाबू भित्र जाउँ”अनायसै कतैबाट आवाज आयाे र यताउति हेर्दै दलिनमा पुग्याे। आवाज आमाकाे जस्तै लाग्याे र एकाेहाेराे भयाे। “ए साने”, “पारिगाउँमा गएर झट्टै पंचेबाजा लिएर खेतमा झर्नु भन त माइलालाई”!

आज असार पन्ध्र मैजाराे सक्नु पर्छ। हजुरबाकाे आज्ञापालक ऊ फुरुङ्ग हुँदै पारिगाउँतिर गुनगुनाउँदै लाग्याे। “आज म‌ैजाराे, हाम्रा खेतमा बेठी छ पन्चेबाजा बज्ने छ”!

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

13 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

14 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

2 days ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

2 days ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

4 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

4 days ago