राधा आचार्य
बुटवल,रुपन्देही
साना साना नानी
चकचक गर्ने बानी
प्रतिभाको खानी
भन्नुहुन्छ ज्ञानी।
मान गरेँ खुबै
माया दिने दुबै
बाबाआमा ध्यानी
भन्नुहुन्छ ज्ञानी।
आँगनीमा खेल्ने
अरु सबै हेर्ने
खेल्छु खेल जानी
भन्नुहुन्छ ज्ञानी।
जानी मख्ख पर्ने
सबको दु: ख हर्ने
मै हुँ सानी नानी
भन्नुहुन्छ ज्ञानी।
श्रोतः नेपाली बालसाहित्य
बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…
आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…