Categories: बाल कथा

“ममतामयी माता”

प्रार्थना खनाल जोशी

जा माथिकौशीमा गएर खा। दश बाह्रजना परिवारका सदस्यलाई हरेक विषयमा व्यवस्थापन गर्न गृहणीलाई गाह्रै हुन्थ्यो। खाना ख्वाउँदा , बाँड्दा सबैको चित्तबुझाउनु पर्थ्यो। बिहानको खाना, खाजा, बेलुकाको खाना आदि बनाउँदा परिवारको सदस्यको रूचीलाई ध्यान दिनै पर्थ्यो।
यसैक्रममा ममतामयी माता गृहिणीको भूमिका सदैव निभाई रहन्थिन्। सबैलाई खुसी पार्नसक्नु उनको कला नै मान्नु पर्छ।
पढ्दा पढ्दा भोक र थकाइले गर्दा कान्छोभाइ मातासामु आई खाजा माग्यो। के खान दिने अब तँलाई भन्दै झर्को माने झैँ गर्दै माताले प्लेटमा चिउरा र साग हालेझैँ गरिन्। अनि कान्छोलाई जा माथि कौशीमा गएर खा भनिन्। ठस्किँदै झर्किदै यस्तो जाबो खाजा भन्दै प्लेट समाई कान्छो कौशीतिर लाग्यो। खाईसकेर फर्कंदा कान्छो दङ्ग मासुलाई चिउराले छोपेको पाएर।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

6 hours ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

6 hours ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

6 hours ago

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

1 day ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

1 day ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

2 days ago