“सारथी”

दुर्गा पौड्याल
तिनपा ३रुपन्देही

सारथी बनु साथीहरुको बाटो देखाउने
हिंड्न नजान्ने जो सुकैलाई धर्ती टेकाउने
आकाश छुने इच्छा हुन्छन् अनेक अनेक थरि हाम्रा
पुरा हुन्नन् सबका इच्छा कठैबरी हाम्रा ।
कोही साथी आउँछन् स्कूल टाई सुट लाई
कोही साथी बल्ल तल्ल आउँछन बोकी भाइ
पढ्ने लेख्ने अधिकार सब्को बराबर
थरि थरि खानेकुरा हुन्छन् घर घर ।
नियतिको खेल होला धनी गरिव हुनु
पढे लेखे गरिब पनि सक्छन् चन्द्र छुनु ।

सारथि बाल पत्रिका

Recent Posts

छात्रवृत्ति

सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…

2 hours ago

“हाम्रो अधिकार”

धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…

2 hours ago

धौ बजी

जानकी कर्माचार्य हरिसिद्धि, ललितपुर "ए मस्त ! धौ बजी कावाँ । ( ए बच्चाबच्चीहरू !…

3 hours ago

कृष्ण जन्माष्टमी

रामशरण न्यौपाने"पाँचघरे" अत्याचारमा कृष्ण जन्मे कंसको कारागारमा।१। कृष्ण तातैमा पुगे नन्दबाबाको घर रातैमा।२। देखे साराले…

3 hours ago

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

1 day ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

1 day ago