सोम कुमार सुब्बा
लिङ्दोक,पूर्व सिक्किम

“हजुर!यहाँ आउँनोस् त छिटो!”भित्री कोठाबाट पार्वती चिच्याइन्।
“के भो?”सोध्दै श्रीमान हत्तपत्त भित्रे।
“उ हेर्नोस् त!”भन्दै उनले टिभीतिर औंलाइन्।
“टिभीले समाचार भन्दै थियो –
“हिजो स्कूलबाट घर फिर्दै गरेकी एघार वर्षीय बालिकाको, बलात्कारपछि हत्याको काण्डले जन आक्रोसित भएका छन्।”
“उफ!कस्ता कुमान्छेहरु हुन्छन्,हे भगवान मलाई त छोरै दिनोस् है।”भन्दै उनले आफ्नो गर्भे भुँडी सुमसुमाइन्।
“तर मलाई त छोरी नै चाहिन्छ।”श्रीमानले मन्तव्य राखे।
“किन हजुर?” उनले अचम्मिदैँ सोधिन्।
“किन कि,छोरीले मात्र छोरीको मर्म बुझ्छिन् अनि मर्म बुझ्नेले मात्र निवारण खोज्छिन्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

51 minutes ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 hour ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 day ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago