Categories: कविता

“महिना असार”


शिव पुन

हिलाेमा जीउ राेप्दछ बीउ, मामुली न ठान
राेपेर मानाे पाउछु मुरि, भन्दछ किसान।

चिउरा दही मकै र मही, खाजा छ डालीमा
पुगेर खेत भर्दछ पेट, बसेर आलीमा।

टपरी दुना भाडा ऐ हुन, नपुगे पातमा
नजिक आउ मिलेर खाउ, कि खान्छौ हातमा।

हामी छौँ वारि जानु छ पारि, महिना असार
इन्द्र काे खेल वर्षे त्याे भेल, गरौँ कि हतार।

पानी काे मुलाे सुधारी कुलाे, दिन हुँ आउँला
छरेर मल भरेर जल, फर्केर जाउँला।

सारथि बाल पत्रिका

View Comments

  • I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

11 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

11 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

12 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago