रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
पुसे पन्ध्र लमायो
माघे पन्ध्र घमायो
भन्नु अब परेन
चिसाले जिउ कमायो
पाहार तापी घाममा
भाइले आसन जमायो
किताब, कापी फिँजायो
अनि कलम समायो
हिजोभन्दा आज भाइ
खुसी भयो, रमायो।
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…