Categories: कविता

“मातृ दिवसकाे उपलक्ष्यमा सम्पूर्ण आमाहरूमा शुभकामना”

फेसबुक कवि

साथ लाख जीवनका, अर्वमा महान आमा,
दुख सुख दुनियाँकी, गर्वमा महान आमा ।

कुल्चटेक खनजाेत, वेपर्वाह फुली फल्ने,
ख्याल मिठाे सन्तानकाे, पर्वमा महान आमा ।

काे हुन्छ र त्यति त्यागी, आफ्नाे रक्त अरूलाई,
गाँसकाटी शरीर दिने, गर्भमा महान आमा ।

ईश्वरभन्दा ठूलीआामा, नभभन्दा विशाल ती,
मरें आमा ऐया आमा, सन्दर्भमा महान आामा,

घटबढ कतै छैन, निरन्तर माया छाल,
बालदेखि वृद्धावस्था, सर्गमा महान आमा ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

6 hours ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

7 hours ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

7 hours ago

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

1 day ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

1 day ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

1 day ago