शिव पुन
किन आयाे चाडपर्व, रित्तो वरपर
सबै जान्थे साथीहरु, आफ्ना मामाघर।
एक दिन आमासँग, साेधेँ मैले पनि
कहाँ पर्छ कुन गाउँ, मामाघर भनी।
आँखा भरि आँशु पार्दै, भन्नु हुन्छ आमा
कहाँ छन हाम्रा माझ, अब तेरा मामा।
हिन्द- पाक दुबै देश, युद्ध शुरु भयाे
बहादुर मेरा दाइ, लड्दै प्राण गयाे।
मैले पनि तब देखि , साेध्न छाडेँ फेरि
संसारकै खुशी दिने, हुन आमा मेरी।
इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…
View Comments
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://accounts.binance.info/register/person?ref=IHJUI7TF