अन्जु शर्मा
रातोपुल
गोल !गोल!!गोल !!!
च्यामेका आँगनमा चर्को आवाज र खैलाबैला छ।पुतली बारीमा घाँस काट्दै थिइ। घरको खैलाबैलाले हत्तपत्त घरमा आइ।
च्यामे फाटेको फुटबल बोकेर ङिच्च दाँत देखाएर उभिएको छ। छिमेकी भाउजु च्यामेको फुटबल खेल्न पाएकोमा दङ्ग परेकी छन्।
अलमलिदै पुतलीले च्यामेलाई सोधी “हन! के भा छ हौ तिम्लाई ? किन यसरी झोक्रा छौ नि ? यी किन उफ्रिराछिन्?” एकैपटक पुतलीले जिज्ञासा पोखी।
“अघि मात्र किनेर ल्याएको फुटबल ! भाउजु सँग खेल्दा खेल्दै च्यात्तियो।” च्यामेले सहज उत्तर दियो।
“नयाँ फुटबल त तिमीले देख्नै हुन्न नि!” अलि झर्किएर पुतली बोली।
“तँ ..तँ….बढ्ता नबोल है । तँ जैरीलाई भन्दा पहिले देखि म पल्लाघरे भाउजुलाई चिन्छु।” जुँगा मुसार्दै च्यामे मुस्कायो।
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…