Categories: बाल कथा

“माया”

सत्या अधिकारी

हेर्दै लोभलाग्दो।
प्लेटभरी फलफुल, आँगनको मिठाइको ठूलो प्याकेट, काजु किस्मीसको ठूलो बट्टा अटाई नअटाई थियो टेबलमा।
सजावट हेर्दा लाग्थ्यो, सन्तान हुनु त यस्तो। कति धेरै परिकार आमाको लागि।
बिहानको समय थियो। परिवार सबै जम्मा भए। पालैपालो सबैजना मिस्टान्नले भरिएको टेबल नजिक आमालाई राखेर फोटो खिच्दै थिए। टिकटक पनि बनाउन भ्याए।
आमाको मुख हेर्ने दिन सबैकोआँखा भने क्यामेरा तिर मात्रै थियो। आमा भने कहिल्यै नदेखेका परिकार हेरेर थुक निल्दै हुनुहुन्थ्यो। फेसबुक लाइभ पनि भैरहेको थियो। “यतिधेरै खानेकुरा मेरा लागि? कहिले खाइसक्ने होला? अनि कोठामा कहाँ राख्ने?” भन्ने खुशी उहाँको आँखामा सजिलै पढ्न सकिन्थ्यो। फोटो खिच्ने क्रम सकियो।
सानी नातीनीले हजुर आमालाई सोधिन् ” हजुरआमा! कहिले खाएर सक्नुहुन्छ यो सब खानेकुरा? मलाई पनि दिनु है?”
नातिनीको कुराको उत्तर हजुरआमाले दिन नपाउँदै बुहारी बोलिन्। ” यो त बिष हुन्छ उहाँलाई। फोटो खिच्न र टिकटक बनाउनलाई मात्र ल्याएको हो नानु। ऐले पछी लगेर आश्रममा बाँढ्ने हो।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

9 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

9 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

2 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

2 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

2 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

3 days ago