दिनेश खत्री (एकल यात्री)
मन्थली १३ रामेछाप
ढाका टाेपी शीरमा
फूल फुल्याे भिरमा
रङ्गी चङ्गी फुलेकाे
माैरी रसमा भुलेकाे
चरी चिट्ठी परेर
पुतली झैं बनेर
स्कुल जान हिँडेकाे
बस आज छुटेकाे
झाेलाभरि किताब
केके गर्छाै हिसाब
कापी कलम लिएर
लेख्न के के दिएर
दलिनमा गाैथली
कति राम्री पुतली
केके देखें फाेटामा
मेराे कक्षा काेठामा।
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…