“मेरा रहरहरू”


अनन्य राज सापकोटा
कक्षा: ५ ‘ग’
ग्लोबल कलिजिएट स्कुल, रानीपौवा, पोखरा

सानो सानो उमेर
सानै छन् यी रहर
फिजाइ मनका पखेटा
कोर्न मन छ गोरेटा।

बाँड्न मन छ सबैलाई
सुख, शान्ति, समृद्धि
हेर्न मन छ आँखाका
तस्वीर ठूला आशाका।

सुख, दुःख जीवनमा
हुन्छन् नसा, नसामा
मिहिनेत गरौँ मिलेर
जिउँला भोलि डटेर।

आज गरे रमाइलो
हुन्छ भोलि अँध्यारो
हाम्रा आनीबानी नै
हुन्छन् मुख्य अती नै।

देखे आज सपना
भोलि बन्छ विपना
पुरा होलान भनेर
साँचेको छु रहर।

सारथि बाल पत्रिका

Recent Posts

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

19 hours ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

19 hours ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

19 hours ago

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

2 days ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

2 days ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

2 days ago