अंशु श्रेष्ठ
कक्षा: ५
बाल विकास बोर्डिङ हाइ स्कुल बूढानीलकण्ठ , काठमाडौँ ।
मेरो मन मुटुमा सजिएको मेरो विद्यालय
जब हुन्छु यहाँ तब हुँदैन कुनै भय ।
वरिपरि हरिहाली छ प्रकृति हाँसेकी मुसुक्क
बूढानीलकण्ठ मन्दिरै नजिक बसेको छ टुसुक्क ।
उत्तरमा शिवपुरी पहाड शिरको ताज
मेरो विद्यालय परिचित छ सबैजना माझ।
पढ्नलाई कसैको छैन रोकटोक
यहीँ गएर मेटाउँछु म त ज्ञानको भोक।
अतिरिक्त क्रियाकलाप हुन्छ राम्रा अति
सबैभन्दा लाग्छ मलाई मेरो विद्यालय जाती।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…