Notice: Undefined index: HQiFVE in /home/sarathib/public_html/wp-includes/class-wp-role.php on line 1

Notice: Undefined index: RMrSdU in /home/sarathib/public_html/wp-includes/class-wp-user.php on line 1

Notice: Undefined index: mZFpGE in /home/sarathib/public_html/wp-includes/class-walker-category-dropdown.php on line 1

Notice: Undefined index: Jvxkbg in /home/sarathib/public_html/wp-includes/rest-api/endpoints/class-wp-rest-posts-controller.php on line 1

Notice: Undefined index: irFvPz in /home/sarathib/public_html/wp-includes/rest-api/endpoints/class-wp-rest-revisions-controller.php on line 1

Notice: Undefined index: mcnARR in /home/sarathib/public_html/wp-includes/widgets/class-wp-widget-media-audio.php on line 1
“रक्षा बन्धन” | सारथि बाल पत्रिका
Categories: कविता

“रक्षा बन्धन”

बिन्दु पौड्याल वस्ती

कुरा गर्ने ठाउॅमा
साथीभाइ जम्मा
सबले हात देखाउॅदै
रङ्गीन धागो समाउॅदै

बाहुन बा आउनुभो
दाहिने हात माग्नुभो
वैदिक मन्त्र सुनाउॅदै
रक्षा डोरो बॅाध्नुभो

ढिलै गरी भिनाजु
ससुराली आउनुभो
हॅासीखुसी सबैलाई
रक्षा बन्धन लगाउॅदै

टाढै घर भकाले
भान्दाइ हिजै आकाले
घरमा पाक्यो दर
हामीलाई लाग्ने रहर

घरमा पाक्छ क्वाटी
इष्टमित्र छन् जाती
पाक्वान जति बॅाडेर
खान्छम् हामी मागेर

हातमा बॅाधियो डोरो
मोटो मोटो बनाएर
रक्षाडोरो देखाउॅदै
साथीहरू रमाउॅदै

कति राम्रो संस्कार
सबलाई मेल गराउने
यज्ञ प्रसाद मानेर
जनैधागो लगाउने।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“रङ्गको पर्व”

बिन्दु पौड्याल वस्ती भरतपुर -२, चितवन मन मैलो धोई पखाली रिस र राग सबै खोली…

23 hours ago

अद्वैत होली

नारायण नाथ योगी इटहरी सुनसरी बाहिर कोलाहल थियो, तर मन्दिरको त्यो एकान्त कुनामा समय थामिएको…

23 hours ago

“हाेली”

डा छायादत्त न्यौपाने रमाइलो पर्व हाेली याे रङ्गै रङकाे चाड हाे तराई पहाड हिमालकाे सबकाे…

24 hours ago

“होली”

रानी शुभतारा भोलि होलि छ, तर आजै मन रंगिएको छ। स्कुलको आँगनमा छरिएको अबिरसँगै मेरो…

2 days ago

“हाम्रो फूलबारी”

घनश्याम रेग्मी चम्पा जुही सुन्दर फक्रिएका बास्ना मिठा मग्मग गम्किएका यो फूलबारी सबले सजाई राम्रो…

2 days ago

होली पर्व र यसको महत्व

  काठमाडौँ – फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवम्…

2 days ago