View on man standing on corn field at sunset
सुरेशकुमार पाण्डे
दाङ घोराही
तिमीहरू भविष्यमा के बन्न चाहान्छौ ?- नविनले ट्यूशन पढ्न आएका बालखहरूलाई सोध्यो। म पाइलट बन्न चाहान्छु।-रविले तुरून्तै भन्यो । राहुल तिमी ? “सर ! म डाक्टर, रकेश तिमी ? मलाई त किसान बन्ने मनछ।-प्याच भन्यो। उसको कुरासुनेर अरू खित्का छाडेर हाँसे। फेरि तँ किन पढ्छस् हलो जोत्नलाई पनि पढ्नुपर्छ र ?-रविले गिज्याउँदै भन्यो। होनी किसानले त गाई भैंसी पाल्ने काम पो सिक्नुपर्छ।-राकेशले राहुलको कुराको समर्थन गर्दै भन्यो। यही साघूँरो सोचले त देशमा उन्नति तरक्की हुनसकेन् त। अहिले किसानहरूले गहन अध्यायन गर्नुपर्छ। विदेशी किसानहरूले वर्षमा छ पल्ट भित्राउँने गहुँको उन्नतः फसल पत्ता लगाए। हाम्रो देशमा कृषि प्रधान भएर पनि अनिकाल पर्छ। जो हामीसँग छैन त्यसको रहर गर्छौँ तर जो हाम्रो ओरिपरी प्रसस्तै छ त्यसलाई व्यबस्थित गर्न सक्दैनौँ र बेव़ास्था गर्छौँ।-राकेशले चारैतिर नजर घुमाउँदै भन्यो। स्याबास तिमीले अवश्य केही गर्छौ ?-नविनले ताली बजाउँदै भन्यो। रवि र राहुल भने ट्वाल्ल परे ।
रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…