Categories: कविता

“रूख”

फेसबुक कवि

रूख रहे पानी, पानी भए हामी,
विरूवा बाेट जस्तै, हामी बाबु नानी ।
रूख दिन्छ फूल, रूखै दिन्छ फल,
रूखदिन्छ घाँस, रूखै दिन्छ जल ।


रूख दिन्छ दाउरा, रूख कति दानी,
रूखै रूख राेप्ने, गराैं कुराकानी ।
रूख रहे पानी, पानी भए हामी,
विरूवा बाेट जस्तै, हामी बाबु नानी ।
श्वास फेर्ने हावा, रूखैबाट घर,
हरियाली राम्राे, रूखै वरपर ।
बन्चराले हानी, नहाेस् मनाेमानी,
गर्मी सितल दिन्छ, रूख कति ज्ञानी।
रूख रहे पानी, पानी भए हामी,
विरूवा बाेट जस्तै, हामी बाबु नानी ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

2 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

3 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

3 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago