Categories: बाल कथा

“भाग्य”

एकल यात्री
रामेछाप १३ मन्थली

ए! “बुढा छाेरी पनि हुर्कि सकी राम्रो केटा आएँ भने विवाह गर्दिनु पर्याे”। श्रीमानलाई भन्दै थिईन् ।
एकचाेटी छाेरीलाई साेध्नु पर्याे । उसैको केटा पाे राेजेर राखेकी छ कि, हामीले मात्र भनेर हुन्न अहिलेकाे समयमा भन्दै श्रीमानले भन्याे ।


केही समय माैन् रह्याे । “भिनाजु नमस्ते भान्जीकाे विवाह गर्दिनु पर्याे´´।`केटाे अमेरिकी कार्ड वाला हाे´। म भाेली केटा लिएर आउँछु, भन्दै फाेन राख्याे ।
श्रीमतीलाई भन्याे ए!बुढी भाेली मामा केटा लिएर भान्जी हेर्न आउँछु भनेकाे छन् । के गर्ने भन्दै साेध्याे ।
“केटा अमेरिकी कार्डवाला हाे रे” !
ए!बुढा हुन्छ । दिनु पर्छ आउँनु भन्नु । श्रीमतीले भनी ।
एकपटक छाेरीसँग पनि सल्लाह गर्नु पर्याे ।ए छाेरी विवाह गर्नु पर्याे तेराे केटा छ कि छैन् ।
आमा! “मेराे साथी छ” । अहिले स्कुलमा शिक्षक छ।`म उसैसँग विवाह गर्छु´ । आमालाई सुनाई। आमा रिसले राताे पिराे हुँदै ,भनी भाेलि मामाले केटा लिएर हेर्न आउँछु भनेका छन् । शिक्षाक भन्दा कार्डवाला राम्रो हुन्छ ।अमेरिकाकाे कार्ड पाे! यस्तो माैका गुमाउँनु हुन्न तेराे मात्र हैन् हाम्रो पनि भाग्य हाे !

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

1 hour ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

1 hour ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

2 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago