Categories: बाल कथा

लाटी आमा


बिष्णु उप्रेती

“के पढ्दै छेस्, छाेरी,यस्तो ध्यान लाएर ?”
“आमा, अजकल अरु के पढ्नु र ! यहि फेसबुक भन्ने किताब पढ्दै छु।”
” बिहान दिउँसो, बेलुका , राती जतिबेला पनि ,सारै ब्यस्त देख्छु। यसमा के लेखेको छ तेस्ताे ? खान ,सुत्न बिर्साउने कुरा। मलाई पनि सुना न। ” आमाले भनिन् ।
“आमा , यसमा धेरै राम्रो कुरा लेखेकाे छ। म सुनाउछु ध्यान लाएर सुन्नु है । यसमा लेखेकाे छ , आजकाे युग विज्ञान र प्रबिधि , सुचना र सन्चारकाे युग हाे। विज्ञानले चरम उन्नति गरेर मानव जीवनलाई उच्च शिखरमा पुर्याएकाे छ। संसारमा काहाँ के भयाे , भईरहेकाे छ, तुरुन्त यसले थाहा दिन्छ। स्वास्थका समस्याहरु समाधान गर्छ। कसरी खाने बस्ने उठ्ने भन्ने सबै यसैले सिकाउछ।”
छाेरीले फेरि भनी –” पहिलेका लाटा बा , आमाहरु याे कुरा नबुझेर कति माेवाईल र ल्यापटपमा मात्र झुन्डिएको भनेर कराउछन्।”
” ए ,– सारै राम्राे कुरा लेखेकाे रहेछ ,नानी याे तेरा किताबमा । याे पढेपछि बि ए, एम ए काे प्रमाणपत्र पनि पाइन्छ नि हैन ? डाक्टर ईन्जिनियर , वकिल , पाईलट पनि सजिलै भईन्छ हाेला नि हैन त ? विदेशकाे भिसा पनि तुरुन्त पाइन्छ नि हैन नानी ?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

18 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

18 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

4 days ago