रचना शर्मा
हरिया चुरा, मेहेन्दी अनि हरियै वस्त्रले सिंगारिएकी नवदुलहीले मुसुक्क पर्दै भनिन्, “ल चिया लिनुस् !” “ओहो ! आज त निकै राम्री देखिएकी छ्यौ नि ! मैले त आज पावरवाला चस्मा पनि लाउन नपर्ने भयो ।” (चिया ग्रहण गर्दै पतिले व्यंग्य पारामा भने।) पत्नीले हाँस्तै भनिन्- “साउनमा हरिया चुरा र मेहेन्दी लगाएपछि पतिको आयु बढ्छ रे क्या ! तपाईँको लामो आयुको कामना गरेर यी सृङ्गारहरू पहिरेकी हुँ !”
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…