Categories: बाल कथा

“विश्वास”

पं ज्यो. तोयनाथ सुवेदी
ओखल्ढुङ्गा
हाल : हेटौंडा -८,कमाने,मकवानपुर।

‘यो संसारमा सद्गुरु कोहि छ ?’ एउटाले सोध्यो। ‘खोजी गर्नुपर्छ , भेटिहालिन्छ नि’ नेपथ्यमा जवाफ आयो।
ऊ खोजी गर्दै जाँदा गुरुनाम जपिरहने गुरुभक्ति व्यक्तिकहाँ पुगेछ। तिनको गुरुप्रति विश्वास देखेर उसले मनमनै सोध्ने
विचार गर्यो ।


‘ओहो ! तपाईंको त गुरुप्रति साह्रै विश्वास र श्रद्धा रहेछ। हुन पनि संसारका महामन्त्र नै यिनै हुन् । यिनैले निर्जीवमा सजिव र परमात्मामय पो देखिदो रहेछ नि !’
अचानक छेउमा ठूलो सांसारिक बाढी आयो। त्यसपछि ती गुरुभक्त शिष्यलाई अरुले भने,’तिमीमा साँच्चै अपार गुरुभक्ति
छ भने तिमी यो नदी तरेर देखाऊ त ? ऊ विचलित नभई हाँसीहाँसी नदीपारि पुग्यो। यो घटना हेरिरहेको अर्को व्यक्तिलाई त्यो नदी तर्ने इच्छा जागेर आयो।
केहिछिनमा ऊ डुब्यो। गुरुभक्त शिष्यले कपालमा समातेर निकाल्यो। एकआपसमा त्यहाँ ठूलै खैलाबैला मच्चिएछ।
ऊ सजिलै तर्न सक्यो,तर दोश्रोमा विश्वास थिएन त्यसैले डुब्यो।’ ।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

गणित

जानकी कर्माचार्य हरिसिद्धि, ललितपुर आजबाट एसइइ परीक्षा सकियो हाम्रो फूर्तिनै बेग्लै । हामी गफिँदै घर…

10 hours ago

“मेरो सिकाई”

केशवमान सिंह बस्नेत कपाल कोर्नुस् 'लगाउनुस् ,जुत्ता मोजा नाना तयार हुनुस् ,झोला बोक्नुस , दिदी…

10 hours ago

बास

कल्पना मरासिनी ललितपुर "साँच्चै हामीहरू त कति भाग्यमानी रहेछौँ  धन्न आजसम्म यति राम्रो बाँसघारी र…

1 day ago

कल्कल बग्ने हिमाली नदी

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा कल्कल बग्ने हिमाली नदी सुन्दर महान मिलेर बस्छौँ…

1 day ago

“जमाना एआइेको”

प्रेम वली ढकलपुरे दाङ, हाल काठमाडौं क्या जमाना आयो अब एआइेको गयो जमाना हामी तपाईंको।…

1 day ago

चलन

रमेश सुबेदी ललितपुर१३,कुसुन्ती पन्डित जी जग्गेमा गर्नु पर्ने पुजा पश्चात घडी हेर्दै लगन बित्न लाग्यो…

3 days ago