प्रतिज्ञा
मेहेलकुना सुर्खेत
“ऐया आमा !”
भन्दै ऊ रुन थाल्यो दिउँसोको खाजा बनाँदै गरेकी उनलेे यो सुनेपछि भित्रबाट आएर भनिन् ।
“के भयो बाबु यसले पिटेको हो ?”
खेल्दै गरेको उसको साथी सुन्दरलाई उनलेे पिटिन्।
“मैले पिटेको होइन।”
सुन्दरले आँखा भरि आँसु बनाउँदै भन्यो।
“अझै झुट बोल्छस्, ” सम्झनाले गाली गर्दै भनिन्।
“सुन्दरले केही गरेको छैन आमा म खेल्दा लडेको हो ।” उसले यथार्थ बतायो।
उनको यस्तो व्यवहार देखेपछि श्रीमानले रिसाउँदै भने, “नबुझी बच्चालाई यत्तिकै पिट्नु हुन्छ ?”
“एक झापड खाँदैमा ऊ मर्दैन।” सम्झना झर्किइन।
छोराले आमातिर हेर्यो र एकछिन पछि गम्भीर हुँदै भन्यो ।
“आमा कसैले मलाई पनि यस्तै व्यवहार गरे भने ?”
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…