Categories: बाल कथा

“शिक्षा”

महेन्द्र मोक्तान ,
गैरीबास, कालेबुङ, भारत

” अन्धा होलास् है अन्धा! पाठ याद कहिले गर्ने! ‘होमवर्क’ कतिबेला सक्ने! परीक्षा नजिकै आइसक्या छ! ”
चिन्ता मिश्रित गन्गन सँधै सुनिरहन्छिन् शकीले । रमा र छोराको यो द्वन्द कुनै नौलो होइन। यो दैनिक खचपचको जड थाहा छ उसलाई। तर सम्झाउन अरूको घरको विषय। अत: ऊ सुरू सुरू त्यहि बाटो जान्छे सदैव दूध लिनलाई।
तनाव निकै बडेको भान भयो आज उसलाई। हठात कोठामा भित्रिइ। देख्नसाथ रमाले एकै श्वासमा भनी-“हेर न तिम्रो छोरालाई पढन, लेख्न बस् भन्न पर्दैन। मेरो छोरा त  उठेदेखि मोबाइल कोट्या कोट्यै गर्छ। नास्ता धरि बिर्सिन्छ। भनेको पटक्कै सुन्दैन। कसरी पढ्नमा तह लगाउनु यसलाई?”
“मलाई थाहा छ यी सब। तर यसमा तिम्रै ठूलो गल्ती देख्छु म त…., “भनि नसक्दै उसले राता राता आँखा पारी र भनी- किन मेरो गल्ती? यो पढ्नै नबसेसी दोष मलाई ? आकाशको तारा झार्न मात्र सकेकी छैन मैले यसको लागि!”
टिस लाग्दो स्वरमा शकीले सम्झाई-“बच्चाहरूले सुन्दैनन्। तर ठूलाले के गर्छन् त्यसमा ध्यान दिन्छन्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

13 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

14 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

14 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago