फेसबुक कवि
फूल फुल्छ डाँठमा,
म फुल्दछु पातमा ।
तारा फुल्छ रातमा,
ठेला फुल्छ हातमा ।
फूल आफ्नै रङ्गकाे,
शीत थापा ढङ्गकाे ।
पात फक्री फुरूङ्ग भाे,
सारा धर्ति दङ्ग भाे ।
किरण प्रभातमा,
सप्तरङ्ग साथमा ।
रङ्ग बल्याे मातमा,
फूलै फूल पातमा ।
फूलपात मेराे पात,
फूलडाँठ मेराे डाँठ ।
फूलसँग मिठा बात,
म आउँछु पातपातै ।
दाेलखा ।
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…