पुण्य घिमिरे
आयाे नयाँ वर्ष,
खुशी हर्ष हर्ष।
पर्ख साथी पर्ख,
साचाैं उत्कर्ष।
हरियाली वन,
उमङ्गमा मन।
कामना पन,
साेचै गाढाधन।
उठ साथी उठ,
प्रगतिमा जुट।
मित्र नहाेस् फुट,
साेच नहाेस् झुट।
फेराैंआनीबानी,
नव कुराकानी ।
शुभ शुभ छानी,
साेचाैं जिन्दगानी।
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…