पुण्य घिमिरे
आयाे नयाँ वर्ष,
खुशी हर्ष हर्ष ।
पर्ख साथी पर्ख,
साचाैँ उत्कर्ष ।
हरियाली वन,
उमङ्गमा मन ।
सुकामना पन,
साेचै गाढाधन ।
उठ साथी उठ,
प्रगतिमा जुट ।
मित्र नहाेस् फुट,
साेच नहाेस् झुट ।
फेराैँ आनीबानी,
नव कुराकानी ।
शुभ शुभ छानी,
साेचाैँ जिन्दगानी ।
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…