Girl sitting on the shoulders of men. Father carries daughter on his shoulders. Vector illustration, flat style.
एकल यात्री
रामेछाप १३ मन्थली
मध्यान्हकाे समय चर्काे गर्मी थियाे । बराण्डमा शीतल हावा लिदै पत्रिका पढिरहेकाे थियाे । छाेरा पङ्खा मुनि सुतिरहेकाे थियाे । सारै उखर माउलाे गर्मीले पसिना खल खल बनाउँदै जुरूक्क उठेर आयाे ।
एकछिन छाेरा बाबालाई हेरेर माैन बस्याे । एकछिन पछि बाबा तपाईंको परीक्षा कैले बाट छ । भन्दै प्रश्न गर्याे ।
उसले उत्तर दिदै भन्याे । बाबु जुन दिन देखि तिम्रो मामूसँग भेटेकाे त्यहीँ दिन देखि परीक्षा सुरु भएकाे छ , सकिएकाे छैन् ।
छाेरा चुप लागेर बस्याे । फेरि बाबालाई हेर्दै प्रश्न गर्याे । बाबा हजुर र हजुरबाबामा के सम्बन्ध छ ?
एकछिन माैन बसिरह्याे । बच्चा खुब चन्चले थियाे । किन फरक भयाे बाबा भन्दै काँध माथि चढ्याे । अलि रिसाएर ल भन त बाबु तिमी र म मा के सम्बन्ध छ ?
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…