Categories: कविता

सलीन पोख्रेल नानीप्रति समर्पित

नरिश्वर गौतम

नगर मायाप्रेमका नाटक
नजोड सम्बन्ध
यदि त्यसलाई
टिकाउन सकिँद‌ैन भने
नफस वैवाहिक झन्झटमा
कहिले पनि
यदि महत्व र जिम्मेवारी
बुझिँदैन भने।।
मजाकमा नगर सन्तानको
रहर कसैले
यदि मातृत्व र पितृत्वको
भावना छैन भने
नदेऊ बेहोसीमा जन्म
सन्तानलाई यदि
अलपत्र र विचल्ली
पारेर छुटिनु छ भने ।।

सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

1 day ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

1 day ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

4 days ago