प्रतिज्ञा प्रतिज्ञा
“जानुका छिटो गरन छोरा छोरीलाई विद्यालय छोडेर अफिस जानू छ। ”
शिरीषले घडी तिर नजर घुमाउँदै भने ” आए कति कराएको। ”
जानुकाले भनिन् एकछिन पछि जानुकाले दुबैलाई तयार पारेर ल्याइन् सधैं झै उनले भन्न थालिन्, “चकचक् नगरी राम्रोसँग पढ्नु है ! अनि त्यो मोबाइल बाबालाई देउ। ”
अचानक छोराको अनुहार मलिन देखेपछि शिरीषले अलि केरकार गर्दै भने, “के भयो बाबु सन्चो छैन हो ? ”
उनको प्रश्नको उत्तर दिनको सट्टा उसले उल्टो प्रश्न गर्यो।
” बाबा आज तपाईँ पनि हिड्नु न। ”
” तिम्रो साथमा दिदी छ त म किन जानू पर्यो। ”
शिरिषले भने।
शिरिषको यस्तो कुरा सुनेपछि उसले मोबाइलमा एक तस्बिर देखाउँदै पुन प्रश्न गर्यो ।
“दिदीलाई पनि यस्तै बलात्कार गरे भने।”
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…