फेसबुक कवि
बैत्यश्वर-६- दाेलखा
मान्छे सानी सानी,
कति राम्राे बानी।
फूलजस्तै रमाएर
गर्छिन् कुराकानी।
कैले धारा पानी,
नाना तानी तानी।
याे के त्याे के साेध्ने
प्रश्नै प्रश्न खानी।
रूपकी छन् रानी
चुलबुले बानी।
नाना तीन पटक
फेर्छिन् छानी छानी।
विचारकी दानी,
कैले हानाहानी।
ठुलाे स्वर गरे,
रून्छिन् दु:ख मानी।
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…