Categories: कविता

“सानो हातले”


धनराज सिलवाल

मेरा साना हातले कलम सामाउॅछु
स्कूल जाने बेलामा सधैँ रमाउॅछु।

बुबु माम आमाले मलाई खुवाउनु हुन्छ
हात समाई बाबाले स्कूल लानु हुन्छ।

कापी कलम झोलामा राखी स्कूल जान्छु
स्कूल पुगी गुरूलाई नमस्कार पनि गर्छु।

हातले समाई कलम लेख्ने मन छ
मेरो सुन्दर लाग्छ मलाई आफ्नै सेरोफेरो।

क ख ग घ AB CD पढ्ने लेख्ने मन छ
ताली बजाई सबैसँग रम्ने मेरो मन छ।

तारा जून चम्किला छुन मन लाग्छ
बगानका फूलसँगै रम्न मन लाग्छ।

सारथि बाल पत्रिका

Recent Posts

गरिबी

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४, नवलपुर “कहाँ पढ्ने होला ?” कक्षा आठ पास गरेपछि! आमा…

3 hours ago

“शरद् सौगात”

इन्दिरा प्रयास जहाँ जहाँ बसौँ हामी धरा एक हाम्रो स्वदेश या बसून् अन्तै फुलून् काव्य…

3 hours ago

“बाबाको ताकत”

उषा बस्ताकोटी खनाल बाबाको ओत पाए खर जडित कुटी बन्छ ठूलो हबेली । बाबाले कर्म…

1 day ago

“थकित शिक्षक, अन्धो समाज”

सबैको मुखमा एउटै वाक्य— “शिक्षक हो नि, यसरी पढाउनु पर्छ!” मानौँ शिक्षक रोबोट हुन्, विद्यार्थी…

1 day ago

रिस

रम्भा पौडेल प्यारा भाइबहिनीहरु ! रिस सबै मानिसमा हुने मानसिक उत्तेजना हो । रिसराग,मायाँ,सदभाव द्वेष…

2 days ago

विज्ञापन

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया बेलुका खाना खाँदै गर्दा ज्योतिले भनी, “बाबा, मैले जागिर पाएँ नि…

2 days ago