निर्जरा शर्मा
कक्षा आठ
सर्वनाम शिक्षालय
सुन साथी सुनन
हरियो यो वनमा
नाचि घुमी रमेर
खेलै हामी मनले
हेर साथी हेरन
रातो सानो पुतली
नाच्दै घुम्दै उड्नेछे
फुल सँग रम्नेछे
सुन साथी सुनन
निलो छ यो आकास
चरी पनि उड्नेछे
बादल झै घुम्नेछे
हेर साथी हेरन
कित राम्रा कति नि
सुन्दर पनि फुल
पुतलीको नि गुड।
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…
ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…