पुनम घिमिरे
किताब हाल झाेलामा
स्कुल जाने बेलामा
खाजा पानी बाेकेर
हिड राम्रो साेचेर !
सफा लुगा लगाई
कपालमा रिवन सजाई
चिटिक्कै हुनु है
चन्द्र भै आकास छुनु है !
बाटाे काट्नु साेचेर
सडक बत्ती बुझेर
हिड्नु पेटि पेटि
असल केटाकेटी !
घण्टी बज्नु अघिनै
स्कुल भित्र छिर है
अभिवादन गुरुलाई
पढ्न बस ज्ञानी भै !
पठाएको पाठ
दिमागमा साँच
साथी भाइ माझ
ज्ञानगुन साट !!
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…