Categories: कविता

“स्कुल पढ्न जाऔँ”

हरि श्रेष्ठ
भीमेश्वर नपा-२ दोलखा

एकपछि दुई अाउँछ , दुईपछि तीन।
स्कुलमा जानुपर्छ हामी दिनका दिन।

तीनपछि चार आउँछ, चारपछि पाँच।
राम्रोसँग पढिलेखि, दिन्छौँ हामी जाँच।

पाँचपछि छ आउँछ , छ पछि सात।
असल मान्छे बन्न ,अघि बढाऔँ हात।

सातपछि आठ आउँछ,आठपछि नौ।
घरमा बसी खेल्नु हुन्न,स्कुल पढ्न जाऔँ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

10 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

10 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

10 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago