दुर्गा घिमिरे
र. न .पा १४- चितवन
कहिले तिम्रो कहिले मेरो बराबरी पालो
हजुरबाको कथा सुन्दा पर्यो हामीलाई फालो।
भनौँ भने उत्तर छैन नभनौँ त अड्को
भागी भागी कहाँ जाने पाइदैन फड्को।
चैत्र मास गर्मी भयो पोल्ने घामको राप
ऐसेलुको फल टिप्न पोल्टो तिमी थाप।
हजुर बालाई गाउँ देऊ तिमीलाई ज्ञान
किन्दा खेरी नपाईने विद्या नै हो जान।
आमाबालाई माया गर सधैँ बन ज्ञानी
राम्रो राम्रो काम गर खुरुखुरु मानी।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…