नन्दु उप्रेती
हामी साना लालाबाला भविश्यका तारा
नयाँ नेपालको भोलि बोक्छौ अभिभारा ।
आज खेल्छौ पुतलीको घर बनाउने
भविष्यमा देशलाई नौलो रूप दिने
हामी साना केटाकेटी यो देशका सारा
सुन्दर नेपाल चहानेका हृदयका प्यारा ।
निर्माणका पाठहरू अहिलेदेखि सिक्छौ
सृजनाका नयाँ नौला भाकाहरू झिक्छौ
हामी साना केटाकेटी यो देशका सारा
सुन्दर नेपाल चाहनेका हृदयका प्यारा ।
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…