Categories: कविता

“हाम्रो घर”

नीमा छिरिङ भोटिया
जलढका कालेबुङ

हेर हेर कति सुन्दर
कति सानो हाम्रो घर
चारैतिर ढकमक्क फूल फूलेको
पतली र भमरा मिलिमलि खेलेको
सानो तिनो हाम्रो संसार कति सुन्दर बनेको।
आऊँ न साथीभाइ —–!
हात मिलाई हात जोडी
एकतामा खेलौँ
मित्रतामा हुन्न डर
सबै भन्छ भर
सानो सानो हात समाई
मिलिमलि खेलौं हामी पनि
बल बनी बुद्धको युद्ध अब लडौँ।
जितिन्छ नि हरेकलाई एकातामा बसौँ
भेटिन्छ नि शान्ति यहाँ साइनो मिठो कसौँ
टुक्रा टुक्रा नबनौं एकैसाथमा रहौँ
यसैमा त शक्ति छ हामी बनी बसौँ
यसरी नै सधैंभरि एकातामा बलियो बनी कसौँ।

सारथि बाल पत्रिका

Recent Posts

छात्रवृत्ति

सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…

1 day ago

“हाम्रो अधिकार”

धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…

1 day ago

धौ बजी

जानकी कर्माचार्य हरिसिद्धि, ललितपुर "ए मस्त ! धौ बजी कावाँ । ( ए बच्चाबच्चीहरू !…

1 day ago

कृष्ण जन्माष्टमी

रामशरण न्यौपाने"पाँचघरे" अत्याचारमा कृष्ण जन्मे कंसको कारागारमा।१। कृष्ण तातैमा पुगे नन्दबाबाको घर रातैमा।२। देखे साराले…

1 day ago

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

2 days ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

2 days ago