घिमिरे दुर्गा
रनपा.-१४
हावा हुरी आयो
झ्यालढोका लायो
आगो फुक्नु हुँदैन
बाहिर लुक्नु हुँदैन
खको हाँगा ढलेर
गयो जम्मै गलेर
बारी आँप झरेर
अम्बा गयो मरेर
हावाहुरी चलेर
रुख पात झरेर
आगो लाग्यो वनमा
थाहा दियौ जनमा
किताब कापी टिपेर
घर राख्नु लिपेर
हुरी आयो भनेर
भाग्नु हुन्न छोडेर।
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…