कविता “होली” By सारथि बाल पत्रिका - March 2, 2026 265 Share Facebook Twitter WhatsApp रानी शुभतारा भोलि होलि छ, तर आजै मन रंगिएको छ। स्कुलको आँगनमा छरिएको अबिरसँगै मेरो विश्वास झन् गहिरिएको छ। यी साना फूलहरूको हाँसोभित्र मैले देशको उज्यालो भोलि देखेँ म त केवल माली हुँ, तर यिनै रंगीन हातहरूले एकदिन आकाश रंगाउनेछन्।