Uncategorizedकविता “पुस्तक” By सारथि बाल पत्रिका - March 12, 2025 315 Share Facebook Twitter WhatsApp प्रमोद सारंग मेरो पुस्तक साथी पुस्तक कति जाति। पुस्तक थरी थरी पढ्छु घरी -घरी l ज्ञान गुन सिकाउने अल्छीलाई जगाउने। साथीभाइसँग पुस्तक हेरी दंग ! गाता लगाई वरी राख्छु जतन गरी।